Pawan Prakash Upreti

From Nepalwireless-workshop

Hello,

I'm Pawan Prakash Upreti from Kathmandu.

I'm an ICT freelancer by profession and also run a small private company - Kankai Technology Network & Research Center based in Kathmandu. Most of my job activities are related to the field of FM radio and television broadcasting, both in the terms of technology and content production. Digital Audio is my area of expertise.

Okay, we'll get to know more and share our experience in the days we are here together.

See you.

Email: pawanprakash@gmail.com | Phone: 9851073645


नमस्ते, म काठमाण्डौबाट पवन प्रकाश उप्रेती ।

पेशाले म सुचना र स‍‌चार प्रविधि क्षेत्रस‌ग सम्बन्धित छु र काठमाण्डौमा एउटा सानो कम्पनी पनि चलाइरहेको छु - कन्काई टेक्नोलोजी नेटवर्क एण्ड रिसर्च सेन्टर । मेरो काम मुख्य गरी एफएम रेडियो र टेलिभिजनस‌ग सम्बन्धित रहेको छ, प्रविधि र बिषयवस्तु उत्पादन दुबैका बारेमा । डिजिटल अडियो मेरो बिशेष्ज्ञता हो ।

हव्स त, यहाँ स‌गै रहुन्जेल हामी एक अर्कालाई अझ बढी चिन्ने र आफ्ना अनुभवहरु साट्ने नै छौ, फेरी भेटौला ।

ईमेलः pawanprakash@gmail.com | फोनः ९८५१०७३६४५

व्यक्तिगत औजारहरू